नेपाली जनसम्पर्क समिति बेलायतद्धारा अन्तर्रक्रिया कार्यक्रमको आयोजना I


YYY
लण्डन । नेपाली जनसम्पर्क समिति बेलायतले मंगलवार साझँ नेपाली काग्रेसका नेता मिनेन्द्र रिजालसंग अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

बेलायतको लण्डनस्थित एभ्रेष्ट रेष्टुरेन्ट आइजलवर्थमा आज साझँ ७ बजेवाट शुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा नेपालको वर्तमान राजनितिक अवस्थाका वारेमा छलफल हुने नेपाली जनसम्पर्क समिति बेलायतका महामन्त्री शान्ताविनोद लामिछानेले जनाकारी दिनु भयो ।

आयोजकले जनाएको छ । त्यस्तै आयोजकले कार्यक्रममा सहभागी हुन बेलायतवासी नेपालीहरुलाइ आग्रह गरेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]