साउदी अरेवियाको प्रमुख तिन शहरहरु दमाम जेद्वा र रियादमा सांगितिक यात्रा २०११ भब्य रुपमा सम्पन्न


YYY
सागर श्रेष्ठ - संगित विनाको जीवन सायद अधुरो र अपुरो हुन्छ होला त्यसैले संगितको लागी मान्छे मरिहत्य हाल्छन पनि । विगत केहि वर्ष देखी साउदी अरेविया जस्तो एउटा भिन्दै परिबेष भएको देश जहां नेपालबाट कलाकारहरु झिकाएर सांस्कृतिक कार्यक्रम गर्न सम्भबनै थिएन उक्त देशमा पनि कार्यक्रमहरु भई रहेको छ । विगतमा १५० रियाल सम्म दिकट मुल्य भएको कार्यक्रमको हाल आएर ५५ रियालमा कार्यक्रम हेर्न सकिन्छ तर पनि यो टिकट मुल्य साउदी अरेवियामा आफ्ना पसिना बगाई रहेका नेपालीहरुकोलागी महंगो भएको अनुभुति हामीलाई लागीरहेको छ ।


यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखीन्छ । यस वर्ष हेल्प नेपाल नेटवर्क साउदी अरेवियाले नेपालका दुर्गम क्षेत्रका बालबालीकाहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरेको थियो । पहिलो दिनको कार्यक्रम साउदी अरेवियाको दमाम शहरमा आयोजना गरेको थियो तर उक्त दिन कार्यक्रममा करिब सात सयको हाराहारीमा मात्र दर्शकहरु थिए कारण स्थानिय स्थरमा प्रचार प्रशार नहुनु विदा नहुनु आदि रहेको थियो । नेपाल बाट आएका कलाकारहरु मध्ये सबैको आर्कषण अन्जु पन्त थियो तर वहांले जति दर्शकहरुको चाहाना थियो त्यो पुरा गर्न सक्नु भएन तर पनि रामचन्द्र काफ्ले राधिका हमाल पुर्णीमा श्रेष्ठले मनोराजन दिन हर प्रयास गरेका थिए ।


सांस्कृतिक कार्यक्रमको साचालन विक्रम शाहले गरेको थियो । दोस्रो दिन जेद्वामा आयोजीत कार्यक्रममा पन्ध्रसय भन्दा बदी दर्षकहरुले मनोराजन लिएका थिए भने अन्तिम दिन साउदी अरेवियाको राजधानी रियादमा सत्रसय भन्दा बढी दर्षएकहरुमाझ कार्यक्रम प्रस्तुत भएको थियो । नेपाली दुताबास साउदी अरेवियाको राजदुत श्री उदयराज पाण्डे ज्यूको प्रमुख आतिथ्य र हेल्प नेपाल नेटवर्क साउदी अरेवियाको अध्यक्ष छोटु थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुताबास परिवार पत्रकार समाजसेवी लेखक विभिन्न संध संगठनका प्रमुहरु आदिको साथमा सर्वसाधारण दर्षकहरुको उल्लेखय उपस्थित रहेको थियो । औपचारिक कार्यक्रम विमल गौतमले साचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम विक्रम शाहले साचालन गर्नु भएको थियो ।


नेपालबाट आमन्त्रीत कलाकारहरुमो साथमा स्थानिय कलाकारहरु तिलक तमु नागेस तामाङ्ग विज्ञान राई लगाएतले पनि आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा केहि रोचक र सम्झनायोग्य क्षणहरु पनि देखीयो ।

यस विषयमा सम्बन्धीत निकायले ध्यान दिन जरुरी देखीन्छ । यस वर्ष हेल्प नेपाल नेटवर्क साउदी अरेवियाले नेपालका दुर्गम क्षेत्रका बालबालीकाहरुको सहयोगार्थ कार्यक्रम आयोजना गरेको थियो । पहिलो दिनको कार्यक्रम साउदी अरेवियाको दमाम शहरमा आयोजना गरेको थियो तर उक्त दिन कार्यक्रममा करिब सात सयको हाराहारीमा मात्र दर्शकहरु थिए कारण स्थानिय स्थरमा प्रचार प्रशार नहुनु विदा नहुनु आदि रहेको थियो । नेपाल बाट आएका कलाकारहरु मध्ये सबैको आर्कषण अन्जु पन्त थियो तर वहांले जति दर्शकहरुको चाहाना थियो त्यो पुरा गर्न सक्नु भएन तर पनि रामचन्द्र काफ्ले राधिका हमाल पुर्णीमा श्रेष्ठले मनोराजन दिन हर प्रयास गरेका थिए ।


सांस्कृतिक कार्यक्रमको साचालन विक्रम शाहले गरेको थियो । दोस्रो दिन जेद्वामा आयोजीत कार्यक्रममा पन्ध्रसय भन्दा बदी दर्षकहरुले मनोराजन लिएका थिए भने अन्तिम दिन साउदी अरेवियाको राजधानी रियादमा सत्रसय भन्दा बढी दर्षएकहरुमाझ कार्यक्रम प्रस्तुत भएको थियो । नेपाली दुताबास साउदी अरेवियाको राजदुत श्री उदयराज पाण्डे ज्यूको प्रमुख आतिथ्य र हेल्प नेपाल नेटवर्क साउदी अरेवियाको अध्यक्ष छोटु थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुताबास परिवार पत्रकार समाजसेवी लेखक विभिन्न संध संगठनका प्रमुहरु आदिको साथमा सर्वसाधारण दर्षकहरुको उल्लेखय उपस्थित रहेको थियो । औपचारिक कार्यक्रम विमल गौतमले साचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रम विक्रम शाहले साचालन गर्नु भएको थियो ।



नेपालबाट आमन्त्रीत कलाकारहरुमो साथमा स्थानिय कलाकारहरु तिलक तमु नागेस तामाङ्ग विज्ञान राई लगाएतले पनि आ-आफ्नो प्रस्तुतिहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा केहि रोचक र सम्झनायोग्य क्षणहरु पनि देखीयो । अाजु पन्तले गित गाउन लाग्दा उनिसंगै स्टेजमा गएर नाच्नको लागी केहि दर्षकहरुले मरिहत्य गरेको थियो स्वयम सेवकहरुले बल्ल बल्ल माचबाट वहांलाई निकालीएको थियो । कलाकारहरुले दिल खोलेरै आफ्नो प्रस्तुतिहरु प्रस्तुत गरे गितमा डुबे नृत्यमा डुबे दर्शकहरुलाई पनि डुबाए संग संगै मनोराजन लिए । एक हिजडा दर्षकको नित्यले सबैको मन जितेको थियो । कार्यक्रम प्रस्तुत गरिरहंदा दर्षकहरुले पैसाको वर्षा गराइएकॊ दृस्य पनि कम रोचक थिएन । उक्त दर्षकहरुले दिएको रकम कलाकारहरुले बृद आस्राम वा कुनै सामाजीक क्षेत्रमा प्रयोग गर्ने बताएको थियो । नेपाली दर्शकहरु मात्र नभई विभिन्न देशका नागरिकहरु पनि दर्षक दिर्घामा देखीन्थ्यो । समग्रमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको देखीन्छ तर भावि दिनहरुमा स्वायम सेवकहरुलाई ब्यबस्थितरुपमा कार्यक्रममा प्रस्तुत गरेमा सबै दर्षकहरुले उक्तिकै मनोराजन लिन पाउने थियो । कार्यक्रममा साउदी अरेवियमा पहिलो पटक सांस्कृतिक कार्यक्रम ल्याउन सफल युनाईटेड नेपालीज वेलफेयर सोसाईटीका अध्यक्ष दिलचन बुढा मगरलाई प्रशंशा पत्रद्वारा सम्मान गरिएको थियो भने कार्यक्रममा आएका दर्षकहरुको ब्लड प्रेशर सुगर आदीको निःशुल्क चेकअपको ब्यबस्था पनि गरिएको थियो । वेलुकी सात बजेबाट सुरु गरिएको कार्यक्रम रातको करिव ११ बजे समाप्त भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]