ठूलो मन्त्री परिषद शान्ति संविधानका लागि - प्रधानमन्त्री भट्टराइ


YYY
प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधानका लागि बाध्य भएर मन्त्रिपरिषद् ठूलो बनाउनु परेको बताउनुभएको छ । आफनै पार्टीभित्र सरकार बिघठनको माग आइरहेको भन्दै प्रधानमन्त्री भट्टराइले गठबन्धन सरकारका दलहरुलाइ रिझाउन बाध्य भएर मन्त्रीपरिषद ठुलो बनाउनु परेको बताउनुभयो ।


बालुबाटारमा आज बिहान पत्रकारहरुसग कुरा गर्दे प्रधानमन्त्री भटटराइले यही सरकारलाइ टिकाएर शान्ति र संविधानको लक्ष्य पूरा गर्नु पर्ने बताउनुभयो । मन्त्रिमण्डल विस्तारको विषय २ महिनादेखि रोकेर राखेको भन्दै प्रधानमन्त्री भटटराइले ६ सय १ सभासदको तुलनामा मन्त्रिमण्डल ठुलो नभइ बरु सानो भएको दाबी गर्दै आफुले वाध्यताले मन्त्रीमण्डल विस्तार गरेको गुनासो गर्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]