नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको राष्ट्रिय कार्यककर्ता भेला सम्पन्न


YYY
नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारको कार्यकर्ताहरुको राष्ट्रिय भेला गत ११ नोभेम्बर २०११ का दिन दोहास्थित अलिशान होटलमा विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ ।

संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको समयमा नयाँ संविधान आमलु परिवर्तन रुपमान्तरका लागि प्रवासीरुको अभियान भनने उदघोष्का साथ नेपाल लोकतान्त्रिक मञ्च दोहा कतारका केन्द्रिय अभ्यक्ष राहरी गैरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतितिथ नेकपा एमाले केन्द्रिय कमिटीका महासचिव इश्वर पोखरेलको प्रमुख आथित्यमा, विशेष अतिथिहरुमा नेकपा एमाले केन्द्रिय सम्पर्क कमिटीका सचिव डा. भिष्म अधिकारी, नेपाल लोकतान्त्रिक मञ्च कतारका संगठनका प्रमुख नरेश ?ेष्ठ, नेकपा एमाले महिला विभाग अखिल नेपाल महिला संघका सचिव श्रीमती मिरा पोख्रेल त्यस्तै अतिथिमा जनसंगित मञ्च शाखा कतारका अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिबाट दिप प्रज्वलन गरी उदघाटन भएको सो कार्यक्रम मञ्चका महासचिव ज्ञानेन्द्र कुमारले सञ्चालन गरेका थिए ।
शहिदको सम्झानामा एक मिनेट मौन धाराणवाट शुरु भएको उतm कार्य्रममा स्वागत मन्त्वव्य मञ्चका उपाध्यक्ष विष्णु वहादुर विष्ठले स्वागत गर्नु भएको थियो भने जनसंगित मञ्च शाखा कतारका पदाधिकारीहरुद्वारा स्वागत गीतले स्वागत गर्नु भएको थियो ।

भेलामा नेपाल लाकतान्त्रिक मञ्च दोहा कतारका संगठन प्रमख तथा भुतपुर्व अध्यक्ष नरेश श्रेष्ठले तत्कालिन समयमा स्थापना गरिएको प्रवासी नेपाली सम्र्पक मञ्चको चौंथो राष्ट्रिय सम्मेलनबाट विश्वभर छरिएर रहेको संगठन विच एकरुपता ल्याउनका लागि नेपाल लाकतान्त्रिक मञ्चको नामवाट कार्यसम्पादन गर्दै आइरहेको जानकारी गराउनु भएको थियो ।

सम्वोधनकौ क्रममा विशेषण् अतिथि तथा ने.क.पा एमाले केन्द्रिय सम्पर्क कमिटीका सचिव डा. भिष्म अधिकारीले आजको परिवेशमा प्रवासी नेपालीहरुको रेमिटेयान्सवाट देशको अर्थतन्त्रमा ठुलो सहयोग पु¥याएको छ । तर वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादिन बनाउनका लागि राज्यको ठुलो दायित्व रहेको छ त्यसका लागि सरकारी तवरवाट भैरहेको प्रयास सम्पुर्ण रुपमा सफल हुन नसेकेता पनि सफल बनाउने प्रयास भने जारी रहेको बताउनु भयो जसको सफलताका लागि तपाँइ जो प्रवासमा कार्यरत रहनु भएको छ तपाईहरुको सहयोग र सुझाव पनि त्यतिकै अपरिहार्य रहेको छ । सम्बोधनका क्रममा विशेष अतिथि अधिकारीले भन्नु भयो हामी यतिबेला ने.क.पा एमालेको पार्टी विषेशको काममा मात्र होइन सिङ्गो प्रवासी नेपालीहरुको हक, हित र अधिकारका विषयमा युरोप अमेरिका र आज हामी कतारमा आइपुगेका छौं यसबाट हामी एउटा निष्कर्ष निकाल्ने छौं जहाँ तपाइहरुको भावनालाइ सम्मान गर्नका निम्ति हामी हाम्रो पार्टी हुदै राज्य समक्ष राख्ने छौं ।

भेलालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अथिति ने.क.पा एमालेका केन्द्रिय महासचिव इश्वर पोख्रेलले लोकतान्त्रिक मञ्च कतारको अभियान र मञ्चले कतारमा श्रमिक नेपाली विच कतार सरकारको कानुनी दायरामा रहि कार्यगरी प्रवासमा जसरी स्थापित भएको छ त्यसप्रति हार्दिक आभार प्रकट गर्दछु । यतिवेला प्रवासमा रहने नेपाली दाजु भाइको चिन्तन मुलुकमा जारी संक्रमणकाल र त्यसको अन्त्यका लागि तपाँइहरुविच पक्कै चासोको विषय वनेको छ तपाँइहरुलाई लाग्दो ठुला दलहरुको आपसी मतभेदका कारण शान्ति र संविधानले पुर्णता नपाउदा संक्रमणकाल लम्विरहदा नेपाली जनताले शास्ती व्यहोर्नु परेको विषयमा दुइमत छैन तर शान्ति प्रकृया किन टुङ्गीएन यहाँ गम्भिर प्रश्नको रुपमा रहेको छ कारण नेकपा माओवादी जस्लाई अझै पनि युद्वको मानसिकतावाट टाढा रहन सकेन माओवादीले दर्जनौं सहमति पत्रमा हस्ताक्षर गर्दछ तर व्यवहारमा कहिल्यै उर्तान सकेन जसका कारण देशमा संक्रमणकाल लम्विएर गएको छ । हामि ने.क.पा एमालेलाई यतिवेला दायाँ तर्फ रहेको नेपाली कागे्रश जो आनदोलनका वेला परिवपर्तनका कुरा गर्दछ जव आन्दोलन रोकन्छ तव उ यथास्थितमा वस्न रुचाउँछ अर्कोतिर वायाँतर्फ रहेको एनेकपा माओवादी आफुलाई उग्रवामपन्थि गतिविधिमा आफुलाई स्थापित गराउन चाहन्छ । यतिवेला सरकारको नेतृत्व गरिरहेको एनेकपा माओवादी धरै विषयमा सोलो डोलोमा कुरा गर्दछ भर्खरै एनेकपा माओवादीका उपाध्यक्ष उवं नेपाल सरकारका प्रधानमन्त्री वावुराम भट्टराई एकपछि अर्को गल्ती गर्दै हिडननलो नेपालको सहमतिको राजनितिक यात्रामा नेकपा माहओवादी प्रति ढृक्क भने हुन सकिदैन य िकुराहरुको विपा सम्झैता , माओवादी सभाशद वालकृष्ण ढुङ्गेलको सर्वोच्चको फैसला , पछिल्लो समयमा दलहरुविचको सहमतिलाई तोडेर एकलौटी रुपमा मन्त्रीमण्डलको विस्तार जस्का कारण नेपाली जनताले खपेक्षा गरेको वावुराम नेतुत्वको सरकार आफै असफल वन्दै गएको छ ।

हामि नेकपा एमाले यतिवेला दुइ असमान शक्तिका विचमा रहेर नेपालको संक्रमणकाललाई टुङ्गोमा पु¥याउने पक्षमा ने.क.पा एमाले प्रतिवद्व छ उहाँले भन्नु भयो । यतिवेला देश भित्र संघियता विरोधि तत्वहरु संघियताको अनावश्यक व्याख्य गर्न खोज्नेहरु देखा नपरेका भने हौइनन् तर हामि ने.क.पा एमाले राष्ट्रिय अखण्डता सहितको संघियताका पक्षमा उभिएका छौं ।
हिजोको केन्द्रिकृत एकात्मक राज्य व्यवस्थाको अन्त्य र संघात्मक राज्यको पक्षमा हामि उभिएका छौं । मुलुकको वर्तमान विशिष्ठ परिस्थितलाई नजरअन्दाज गरी सोलो–डोलो कुरा नगर्न कुनै पनि दलका नेता तथा कार्यकर्तालाई आग्रह गनु भयो ।
अत्तमा प्रमुख अतिथि पोखे्रलले भन्नु भयो खाडिका मुलुकमा कार्य गर्नुहुने तपाँइ प्रवासी दाजु भाइहरुले यो देशको कानुनी व्यवस्थाको सम्मान गर्नुमा नै नेपालीहरुको लागि हितको विषय वन्नेछ । यो देश कतार गैर प्रजातान्त्रिक देश हो तसर्थ तपाँहरु सदैव त्यस तर्फ सर्जक रहनु होला । हामिलाई थाह भएकौ कुरा हो विदेशमा कार्यगन नेपाली दाजुभाइका समस्याका विषयमा हामि सरकारकमा रहँदा पनि त्यसका निम्ति वहस हुने गर्दथ्यो जहाँ राज्यको कमजोर अवस्थाको फाइदा उठाई दलालहरुले नेपालीहरुलाई ठग्ने दुश्प्रयास भएको वताउनु भयो अव त्यस प्रकारको गतिविधीलाई रोक्न तपाँइ प्रवासी नेपाली दाजुभाइ तथा नेपालका विभिन्न राजनितिक दल र सरकारको त्यतिकै साझा कर्तव्य रहेको छ भन्नु भयो ।


कार्यक्रमका अन्तमा कार्यक्रमका सभापति तथा लोकतान्त्रिक मञ्च कतारा अध्यक्ष रामहरी गैहे्रले प्रमखु अतिथि , विषेश अतिथिहरुप्रति हार्दिक अभार प्रकट गर्दै हामि आज विदेशमा रहेक प्रवासी नेपालीहरुको समस्यालाइृ नजिकवाट नियालेका छौं जसको समाधनका लागि हामिले यहाँवाट सक्ने प्रयास र पहल गर्नका लागि कहिल्यै कन्जुस्याइ गरेनौं आउँदा दिनहरुमा प्रवासीका समस्यावलाई समधान गर्न राज्य र दलहरुप्रति खेल्नुपर्ने भुमिकाका विषयमा हामि दुढ भएर अगाडि वढ्ने छौं ।

कतारमा कोठे र ओठे क्रान्तिकारी कुरा गर्नेहरु प्रति सजग रहन आग्रह गरेका थिए । अन्तमा कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्नुहुने आयेजक समितिका पदाधिकारीहरु, संगठन कमिटीका पदाधिकारीहरु , इलाका कमिटी, प्रा.क का पदाधिकारीहरुप्रति हार्दिक धन्यवाद प्रकट गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]