टेलिटक नेपालको नयाँ bव्ल्याकवेरी बजारमा


YYY
कार्तिक, काठमाडौ । नेपाली बजारमा नयाँ प्रबिधी भित्र्याउदै आएको टेलिटक नेपालले व्ल्याकवेरी स्मार्टफोन नेपाली बजारमा विक्री सुरु गरेको छ ।

कम्पनीले काठमाडौंमा बुधबार पत्रकार सम्मेलन गरी व्ल्याकवेरीका विभिन्न चार मोडलहरु नेपाली बजारमा विक्री सुरु गरेको हो ।

कम्पनीले नया व्ल्याकवेरीको खरिदमा दुई महिनाका लागि एनसेलवाट उपलव्ध व्ल्याकवेरीका सम्पूर्ण सेवाहरु निशुल्क हुने जनाएको छ ।

कम्पनीले ल्याएको नया मोडलको व्ल्याकवेरीको मुल्य ५९ हजार ९ सय ५० रुपैया“ रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]