राजेश हमालबाट श्रीमती हुँ भन्नेलाई समबेदना


YYY




२३ कार्तिक, काठमाडौ । नेपाली चलचित्रका चर्चित नायक राजेश हमाललाई श्रीमान् भएको दावी गर्दै मुद्धा दर्ता थर्न प्रयास गर्ने बालकुमारी अधिकारी मानसिक सन्तुलन गुमाएकी नारी भएको परिवार प्रहरीले बताएको छ ।

प्रहरीले दुई दिन लगाएर निकालेका अनुसन्धानपछि अधिकारीको मानसिक सन्तुलन ठीक नभएको जनाएको हो ।

यसैबीच प्रहरीको आदेश बमोजिम महानगरिय प्रहरी अनुसन्धान हनुमानढोकामा पुग्नु भएका नायक राजेश हमालले मानसिक अस्वस्था गुमाएकी भएकी महिलाले होस गुमाएर लगाएको आरोपलाई माफी दिनु आफ्नो धर्म रहेको बताउनुभएको छ ।

हमालले सन्तुलन गुमाएकी अधिकारी शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उहाँको परिवारलाई उहाँको राम्रो ख्याल गर्न आग्रह गर्नुभयो ।

बालकुमारी तीन वर्षदेखि मानसिक स्वस्थ्यको उपचार गरिरहेकोको उनका भाई ढाकाराम अधिकारीले बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]