सुब्रतो मुखर्जी कपमा नेपाली टोलीको जित


YYY
२१ कात्तिक, काठमाडौं । भारतमा जारी १४ वर्ष मुनिको ५२ औं सुब्रतो मुखर्जी कप फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेको बुटबल ईलिट इंलिस स्कुलले विजयी सुरुवात गरेको छ ।

बुटबल ईलिटले पहिलो खेलमा सिक्किमलाई २-१ गोलले पराजित गरको एन्फाले जनाएको छ । नेपाली टिमलाई जित दिलाउन सुरज हमाल र शिव सुवेदीले एक-एक गोल गरेका थिए ।

नेपाली टोलीले आफ्नो दोश्रो खेल नोभेम्बर ९ मा झारखण्ड टिमसंग खेल्नेछ भने १० नोभेम्बरमा गुजरात टिम संग खेल्नेछ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]