सर्वेक्षण टोलीहरु माओवादी लडाकुका सात वटा मुख्य शिविरमा I


YYY
प्रमुख दलहरुबीच शान्ति प्रक्रियालाई पूर्णता दिन भएको सात बुंदे सहमति अनुसार सर्वेक्षण टोलीहरु आजदेखि माओवादी लडाकुका सात वटा मुख्य शिविरमा गएका छन् ।

टोलीले लडाकुहरुसंग परामर्श गरेर समायोजन, पुनर्थापना वा स्वेच्छिक अवकाश रोज्नेको छुट्टाछुट्टै विवरण तयार पार्ने छ ।

तर वैद्य पक्षले समायोजन प्रक्रियामा सहभागी नहुन लडाकुलाई गरेको उर्दीका कारण केही लडाकुहरु भने स्वच्छिक अवकाश लिने पक्षमा उभिएका छन ।

लडाकुहरुबीच यतिबेला कुन बाटो लिने भन्ने विषयमा अन्यौलता रहेको बुझिएको छ । तर समायोजन प्रक्रियालाई त्यसले असर पार्ने अवस्था भने आउन सक्ने अवस्था भने छैन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]